एसइई नतिजा आज सार्वजनिक हुँदै : यसरी सकिन्छ हेर्न
काठमाडौँ । आज साँझ ६ बजेपछि एसइईको नतिजा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज साँझ ६ बजेपछि प्रकाशन गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ। यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी…
सम्पत्ती न्यूज
१३ असार २०८२, शुक्रबार