रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आजबाट
बुटवल। पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदैछन्। सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भएपनि आजबाट हुने थुनछेक बहसका लागि उपस्थित हुन लागेका हुन्। हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएको थियो । बुटवलस्थित…
सम्पत्ती न्यूज
१० माघ २०८१, बिहीबार