image

सवारीसाधन दुरुपयोग रोक्न मुख्यसचिव अर्यालले एक्सन लिदै

काठमाडौँ । सरकारी सवारी साधनको दुरुपयोग रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सक्रियता देखाएको छ । सेतो प्लेटका सवारी साधनको दुरुपयोग भएको भन्दै नागरिकस्तरबाट गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न मुख्यसचिव एकनारायण अर्यालको निर्देशनमा कार्यालयले सबै सचिवहरूलाई पत्राचार गरी सवारी साधनको विवरण माग गरेको छ । प्रधानमन्त्री कार्यालयका शासकीय मामिला हेर्ने सचिव गोविन्दबहादुर कार्कीले मन्त्रालय, विभाग, कार्यालय, सचिवालय, संस्थान, समिति, बोर्ड, परिषद्लगायत…

सम्पत्ती न्यूज
२४ असार २०८२, मंगलवार