आठ अर्ब ७४ करोड विद्युत् महसुल नतिर्ने चार ठूला उद्योगको लाइन काटियो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेको भन्दै चार उद्योगको लाइन काटेपछि उद्योगी व्यवसायी छलफलमा जुटेका छन् । देश लोडसेडिङको चरम मारमा रहेका वेला ६१ उद्योगले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युतकाे २१ अर्ब ८८ करोड बक्यौता छ, प्रधानमन्त्रीको निर्देशनलगत्तै विद्युत् प्राधिकरणले बक्यौता उठाउन आक्रामक पहल थालेको छ बक्यौता महसुल उठाउन नेपाल विद्युत् प्राधिकरण आक्रामक बनेको…
सम्पत्ती न्यूज
८ पुष २०८०, आईतवार