नेप्सेको गिरावट सँगै घट्यो कारोबार रकम
काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १९ दशमलव ८९ अंकले घटेर २७४१ दशमलव ९७ विन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेर ४ अर्ब ४३ करोड ८२ लाखमा सीमित भएको छ। हिजो सोमबार ५ अर्ब १० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज ३२३ स्टकको ८९ हजार ७७५ पटकको कारोबारमा ४ अर्ब ४३ करोड ८२ लाख…
सम्पत्ती न्यूज
१७ भाद्र २०८२, मंगलवार