आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै
काठमाडौँ । आज असोज कृष्ण सप्तमी अर्थात् आश्विन सङ्क्रान्ति। कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झैँ कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएको हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी…
सम्पत्ती न्यूज
१ आश्विन २०८२, बुधबार