हिमाल आरोहणका लागि नेपाल आएका तीन फ्रन्सेली नागरिक बेपत्ता
काठमाडौँ-फ्रान्सबाट हिमाल आरोहणका लागि नेपाल आएका तीन फ्रन्सेली नागरिक बेपत्ता भएका छन् । हिमाल आरोहणका लागि सोलुखुम्बु जिल्लाको खुम्बुक्षेत्रमा पर्ने खाङतेका पुगेका तीन फ्रान्सेली बिगत छ दिन देखी दिनदेखि बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिएका छन् । उनीहरु आठ जनाको समूहमा होलिडे…
सम्पत्ती न्यूज
१६ कार्तिक २०७८, मंगलवार