सरकारको पत्रको प्रतीक्षामा छौँ : अदालत जान्छु कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमान घिसिङले बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ । बर्खास्तको औपचारिक पत्र प्राप्त भएपछि सरकारको निर्णयविरुद्ध अदालत जाने तयारी उनले गरेका छन्। ‘हामी सरकारको पत्रको प्रतीक्षामा छौँ’, ‘पत्र प्राप्त भइसकेको छैन, प्राप्त भएपछि अदालत जाने प्रक्रिया अघि बढ्छौँ…
सम्पत्ती न्यूज
११ चैत्र २०८१, मंगलवार