नेपालमा विपद्को जोखिमको अवस्था र यसको व्यवस्थापनमा कर्मचारीहरु प्राय: किन पछिल्लो पङ्क्तिमा
सम्पुर्ण विश्वसंगै नेपाल समेत हाल कोरोना भाईरसको महाव्यादीको संक्रमण रोकथाम र नियन्त्रणका लागि जुधिरहेको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च संक्रमण जोखिम युक्त देशको सूचीमा राखेसंगै र नेपालमा पनि संक्रमणको पुष्टि भए पश्चात यसलाई रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत २०७६ चैत्र ११ गते देखि संक्रामक रोग ऐन, २०२० मा भएको व्यवस्था अनुसार २०७७ बैशाख पन्ध्र गते सम्मलाई देशव्यापी…
सम्पत्ती न्यूज
११ बैशाख २०७७, बिहीबार