काठमाडौं । नयाँ सत्ता समिकरणको प्रभाव सेयर बजारमा देखिएको छ । सेयर बजारमा तेस्रोपटक सर्किक ब्रेक लागेसँगै आज दिनभरीका लागि कारोबार बन्द भएको छ । नेप्से परिसूचक ११७.७० प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको हो । आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर…