भोलिको संसदमा अनिवार्य उपस्थित हुन एमालेको ह्विप
काठमाडौं । भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिदैछन् । विश्वासको मत लिने उदेश्यले बस्न लागेको बैठकम नेकपा (एमाले)ले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । एमालेले भोलि (आइतबार) बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भएर विश्वासको पक्षमा मत आफ्ना सांसदहरूमा ह्विप जारी गरेको हो । दल सम्बन्धी ऐन, २०७३ को दफा २०२८ र नेकपा…
सम्पत्ती न्यूज
५ श्रावण २०८१, शनिबार