१४८ क्षेत्रको नतिजा आउँदा कुन दलले कति सिट जिते ?
काठमाडौं । यही २१ फागुनमा गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये १४७ सिटको परिणाम आइसकेको छ । जसमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११८ जितेको छ भने ७ सिटमा अग्रता लिइरहेको छ । सुनसरी २, महोत्तरी ४, बर्दिया २, रामेछाप, गोरखा २, नुवाकोट, कैलाली २ र गोरखा १…
सम्पत्ती न्यूज
२४ फाल्गुन २०८२, आईतवार