काठमाडौं । नेप्से परिसूचक ३० अंकले घटेको छ भने कारोबार रकम पनि ४ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.९० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अंक घटेको छ। कारोबार सुरु हुँदा २५९८.४ अंकमा रहेको नेप्से सूचक ३०.०२ अंक अर्थात् १.१५ प्रतिशतले घटेर २५६६.०९ अंकमा झरेको…