विद्युतीय सवारीको भन्सार दर अझ घट्छ: मन्त्री भुसाल
काठमाडौँ-ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विद्युतीय सवारीको भन्सार दर अझ घट्ने बताएकी छिन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५ औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी हुन् । मन्त्री भुसालले पछिल्लो समय मुलुकमा चाहिने भन्दा पनि अझ बढी जलविद्युतको उत्पादन भएको छ । र यसको प्रयोग अब वैकल्पिक ऊर्जाको रुपमा ग्यास तथा पेट्रोलियम पदार्थको विस्थापनमा…
सम्पत्ती न्यूज
१६ कार्तिक २०७८, मंगलवार