मधेस प्रदेश भवन अगाडि ७ दलका नेता कार्यकर्ताको शान्तिपूर्ण धर्ना
जनकपुरधाम । मधेसका सात दलले बुधबार बिहानदेखि मधेश भवनको २ नम्बर गेटमा शान्तिपूर्ण धर्ना सुरु गरेका छन्। दलका नेता तथा कार्यकर्ताहरू क्रमशः आन्दोलनमा सहभागी हुँदै आएका छन्। मधेश भवनको मुख्यमन्त्री कार्यालय अगाडि गेटमा र पारिपट्टि रहेको मिल्स एरियामा प्रदर्शन शुरु भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीले धर्ना, विरोध, नाराबाजी शुरु गरेका छन् । सोमबार मधेश प्रदेशमा नेकपा एमालेका सरोजकुमार…
सम्पत्ती न्यूज
२७ कार्तिक २०८२, बुधबार