महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश
काठमाडौं । सुन तस्करीमा दोस्रोपटक पक्राउ परेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधिशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो। सुन तस्करी प्रकरणमा महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज २६ मा…
सम्पत्ती न्यूज
१२ मंसिर २०८२, बिहीबार