न्याय सेवा आयोगद्वारा २ सय ७५ कर्मचारीहरूको सरुवा: २ सय ३६ जनाको पदस्थापन
न्याय सेवा आयोगद्वारा २ सय ७५ कर्मचारीहरूको सरुवा: २ सय ३६ जनाको पदस्थापन काठमाडौँ-न्याय सेवा आयोगको शुक्रवार बसेको बैठकले २ सय ७५ कर्मचारीहरूको एकै पटक सरुवा गरेको छ । साथै बैठकले २ सय ३६ जनाको पदस्थापन गरेको छ । आयोगको बैठकले न्याय सेवामा कार्यरत २ सय ७५ कर्मचारीहरूको न्याय सेवा आयोगको शुक्रवार बसेको बैठकले सहसचिव, सहन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता, रजिस्ट्रार, श्रेस्तेदार…
सम्पत्ती न्यूज
९ आश्विन २०७८, शनिबार