काठमाडौँ । प्रधानमन्त्रीको निवास बालुवाटारमा तीन दलको बैठक बसेको छ। सोमबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल भएको हो। नयाँ समीकरणको मोडल तयार गर्न प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी, एमाले र रास्वापको बैठक बसेको बसिरहेको छ । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र वर्षमान…