दुई नाबालिका एकै ठाउँमा मृत अवस्थामा फेला
काठमाडौं । मोरङमा दुई नाबालिका एकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सुन्दराचौर नगरपालिका–७ केराबगानभित्र एक र तीन वर्षीया बालिकाहरु मृत अवस्थामा फेला परेका हुन् । सुन्दराचौरका स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत भेटिएका १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका…
सम्पत्ती न्यूज
१५ भाद्र २०८१, शनिबार