काेराेना प्रकाेप: दुईजना थपिए, दुईजना निकाे भए
काठमाडौँ । आज थप दुईजनामा कोरोना पोजिटिभ देखिएको छ । जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरका ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मन्त्रालयको नियमित ब्रिफिङका क्रममा उक्त कुरा बताएका हुन् । उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका– ३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना…
सम्पत्ती न्यूज
११ बैशाख २०७७, बिहीबार