चार जना सशस्त्र प्रहरी नायव महानिरीक्षको सरुवा
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सुरुवा गरिएको छ । गृह मन्त्रीस्तरको भदौ १२ गतेको निर्णय अनुसार ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूलाई सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले प्रशासनलाई दिएको जानकारी अनुसार सशस्त्र प्रहरी बल नेपाल न.५ विन्ध्यवासिनी बाहिनी मुख्यालय…
सम्पत्ती न्यूज
१३ भाद्र २०८१, बिहीबार