आज दलको नेता, भोलि प्रधानमन्त्री बन्दै बालेन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज वरिष्ठ नेता बालेन शाहलाई पार्टीको संसदीय दलको नेता चयन गर्दैछ । नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको रास्वपाले आज दलको नेता चयन गरेपछि शाहले भोली दिउँसो प्रधानमन्त्री पदको शपथ लिने छन् । बैठकमा बालेनलाई दलको नेता चयन गर्ने सम्बन्धी छलफल हुनेछ । त्यसलगत्तै संसदीय दलको बैठक बसेर बालेनलाई दलको नेता चयन गरिने सचिवालय…
सम्पत्ती न्यूज
१२ चैत्र २०८२, बिहीबार