ठेकेदार संसद भएपछि आफनै गाउँमा गुणस्तरहिन काम
रौतहट । पैसाको बलमा जे पनि सम्भब छ भन्ने मनोबैज्ञानिक बोकेका र करोडौं खर्चेर प्रदेश संसद भएका रौतहट निर्वाचन क्षेत्र नम्बर १ क को प्रदेश सभा सदस्य नागेन्द्र साहले आफ्नै जन्मगाउँ दुर्गा भगवती गाउँ पालिका वडा नम्बर ५ बडहर्वा बाग्मती पुर्व पारी बाधमा एउटै सडकमा दुई शिर्षक बनाएर ४५ र ४५ लाख गरि ९० लाखको देखिने बिकास निर्माण गर्नुपर्ने ठाउँमा…
सम्पत्ती न्यूज
३० चैत्र २०८१, आईतवार