ओली–मोदी टेलिफोन वार्ता : आतंकवादविरुद्धको लडाइँमा एकसाथ
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई कठघरामा उभ्याउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको टेलिफोन वार्तामा मोदीले अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतको जम्मु कश्मीरको पहलगाममा मंगलबार आतंकवादीको आक्रमणमा परी एक नेपाली युवासहित २६ जना मारिएपछि दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता…
सम्पत्ती न्यूज
१० बैशाख २०८२, बुधबार