भिडियो सेयर गरेको आरोपमा खाडीमा ७ नेपाली पक्राउ
काठमाडौँ । पश्चिम एशियामा जारी युद्धसम्बन्धी भ्रामक सामग्री सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा कम्तीमा ७ नेपाली पक्राउ परेका छन्। इजरायल-अमेरिका र इरानबीच जारी युद्धपश्चात इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन र मिसाइलका फोटो तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने कार्यका कारण यूएई प्रहरीले नेपालीहरूलाई नियन्त्रणमा…
सम्पत्ती न्यूज
६ चैत्र २०८२, शुक्रबार