राष्ट्रपति पौडेलद्वारा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका हुन् । एमाले र कांग्रेसबीच भएको सहमति अनुसार अव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न बाटो खुलेको हो ।…
सम्पत्ती न्यूज
२९ असार २०८१, शुक्रबार