रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रवक्ता मनिष झाका अनुसार आज दिउसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय,बनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल, सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत, केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गर्ने कार्यसूची रहेको छ । यस्ता छन् बैठकका एजेण्डाः१. समसामयिक…
सम्पत्ती न्यूज
४ मंसिर २०८२, बुधबार