‘पुष्पलालको विचार सही सावित’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति उच्च सम्मान प्रकट गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको आज ४६औं स्मृति दिवसका अवसरमा नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अग्रज नेताप्रति उच्च सम्मानका साथै श्रद्धासुमन अर्पण गरेका हुन् । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र कांग्रेस मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार…
सम्पत्ती न्यूज
७ श्रावण २०८१, सोमबार