image

प्रधानमन्त्री प्रचण्डको प्रश्न – ‘राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादीलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादीलाई किनारा लगाएर कसरी संविधान संशोधन गर्नुे हो भन्दै प्रश्न गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले एमाले–कांग्रेसले संविधान संसोधनको रटान लगाएको भन्दै उनले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन लागेको आरोप लगाएका छन् । उनले कांग्रेस एमालेको सहमतिप्रति आशंका गरेका हुन् । उनले भने–‘ उनले…

सम्पत्ती न्यूज
२९ असार २०८१, शुक्रबार