आइतबार मात्र केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्तरूपमा शुक्रबार राति प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नाम पेस गरेका छन्। संसद्का ठूला दुई दलसहित जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका थिए। राष्ट्रपतिलाई दलहरूले १६६ सांसदको हस्ताक्षर राष्ट्रपतिकहाँ बुझाएका छन्। शुक्रबार नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत नपाएपछि राष्ट्रपतिले अर्को सरकार गठनको प्रक्रिया…
सम्पत्ती न्यूज
३० असार २०८१, शनिबार