प्रहरीका २८ एसएसपीको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । २८ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरुको सरुवा गरिएको छ । जेठ १६ गते बसेको गृहमन्त्री स्तरिय निर्णाय अनुसार प्रहरी प्रधान कार्यालयले २८ जना एसएसपीको सरुवा गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा रहेका सन्तोष सिंह राठोर लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देही सरुवा भएका छन् । गृहमन्त्री स्तरीय निर्णयबाट शुक्रवार विभिन्न निकायमा कार्यरत एसएसपीहरूको…
सम्पत्ती न्यूज
१८ जेष्ठ २०८२, शनिबार