नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ११.१० अंकले घटेर दुई हजार ६५४.३५ बिन्दुमा बजार बन्द भएको छ । आज कारोबार रकम पनि घटेको छ । बुधबार ९ अर्ब २० करोड ३० लाख रुपैयाँको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर कारोबार भएकोमा यसदिन ७ अर्ब ८५ करोड ७७ लाख…
सम्पत्ती न्यूज
११ माघ २०८१, शुक्रबार