पाँच संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज पाँच संसदीय समितिका बैठक बस्दै छन् । संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो । शिक्षा, स्वास्थ्य तथा सूचना…
सम्पत्ती न्यूज
१९ भाद्र २०८१, बुधबार