रगत अभाव भएको ठाउँमा उपलब्ध गराउने
काठमाण्डौ । सामाजिक सेवा भाबका साथ स्थापित रामेछाप - सिन्धुली एकता समाजको विशेष पहलमा पर्सि शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वाड नम्बर ३ को बोजेपोखरीमा हुने कार्यक्रममा उपमेयर लक्ष्मी महर्जन ज्यूको प्रमुख आतिथ्यमा हुने कार्यक्रम आगामी शनिवार मिति २०७९/०२/२८ गते हुने रामेछाप -सिन्धुली एकता समाजका अध्यक्ष नवराज श्रेष्ठले सम्पत्ति न्युजलाई बताउनु भयो । बिश्व रक्तदाता…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०७९, बिहीबार