जेन-जी आन्दोलन– २० अर्ब ७० करोडको बीमा दाबी !
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको भौतिक क्षतिका कारण नेपालका निर्जीवन बीमा कम्पनीहरूमा ठूलो संख्यामा दाबी दर्ता भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार, भदौ ३१ गतेसम्म कुल १ हजार ९ सय ८४ वटा बीमा दाबी दर्ता भएका छन् । दाबी रकम भने २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ…
सम्पत्ती न्यूज
२ आश्विन २०८२, बिहीबार