कुलमानको पक्षमा उभिएका दुई जना बोर्ड सदस्य बर्खास्त, अरु दुईजना नियुक्त
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका दुई जना बोर्ड सदस्यलाई बर्खास्त गरेको छ । ऊर्जामन्त्री दीपक खड्काको ठाडो आदेशमा सदस्यहरु भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गरेको हो । बर्खास्तमा परेका पुन र आचार्य डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीले बक्यौता तिनुपर्ने पक्षमा थिए । दुई सदस्य नियुक्त सरकारको ठाडो आदेशमा बर्खास्तमा परेका पुन र आचार्यको स्थानमा अन्य दुई…
सम्पत्ती न्यूज
२० श्रावण २०८१, आईतवार