image

पूर्व डिआइजी कोईरालाको पुनरावलोकनमा आज सुनुवाई

काठमाडौँ। सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइ आजका लागि पेसी तोकिएको छ। पत्नी गीता ढकालको हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालत र तत्कालीन ललितपुर पुनरावेदन अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैद सजाय तोकेकामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त…

सम्पत्ती न्यूज
११ श्रावण २०७७, आईतवार