सीतापाईलामा एसिड प्रहार गर्ने व्यक्ति पक्राउ, अर्कै केटो मन पराएको भन्दै एसिड प्रहार
काठमाडौँ । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड हान्ने २ युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लु बस्ने मुन्ना मोहम्मद छन् ।उनीहरुलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले एसिड प्रहार गर्ने २ जनालाई डल्लुबाट बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरेको हो। उनीहरुले केटीले अर्कै केटालाई…
सम्पत्ती न्यूज
९ श्रावण २०७७, शुक्रबार