यी प्रदेशमा हुँदैछ भारी वर्षा
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको हेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस,…
सम्पत्ती न्यूज
१९ भाद्र २०८१, बुधबार