नयाँ नक्साबारे विदेशी मुलुकलाई गरिएको पत्राचारको जानकारी गराउन एमालेको माग
काठमाडाैं । एमाले सांसद रघुजी पन्तले नेपालको नयाँ नक्सालाई मान्यता दिने विदेशी मुलुकलाई गरिएको पत्राचारबारे विस्तृत जानकारी दिन माग गरेका छन् ।प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकार र परराष्ट्र मन्त्रालयले त्यसको जानकारी संसदलाई गराउनुपर्ने माग गरे । ‘नेपालको नक्सा संसद्ले एक मतले जारी गर्यौं । चीनले नक्सा प्रकाशित गर्दा हाम्रा चुच्चे नक्सा समेटिएको छैन । परराष्ट्रमन्त्री विगतको सरकारले पत्रचार नै गरेको…
सम्पत्ती न्यूज
१८ भाद्र २०८०, सोमबार