२४ उपसचिवसहित ३५ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ उपसचिव र ११ शाखा अधिकृतसहित ३५ कर्मचारीहरूको सरुवा गरेको छ । बिहीबार गरिएको सरुवा सुचीअनुसार अधिकांश सङ्घका कर्मचारीलाई मधेस प्रदेशस्थित पालिकाहरूको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ । मधेश प्रदेशका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत तीन जना उपसचिव सिंहदरबारमा तानिएको छ बाँकी तीन जना उपसचिव अन्तर मन्त्रालय सरुवामा परेका छन्…
सम्पत्ती न्यूज
१९ श्रावण २०८०, शुक्रबार