यातायात व्यवस्था कार्यालयका प्रमुखसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सवारी चालक अनुमति पत्रको लिखित तथा ट्रायल परीक्षामा अनुत्तीर्ण ४६३ जनालाई परीक्षाको परिणाम हेरफेर गरी उत्तीर्ण गराउने यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालिन कार्यालय प्रमुख लक्ष्मण…
सम्पत्ती न्यूज
८ असार २०८०, शुक्रबार