कपनमा ढलमा बेपत्ता भएका बालकको शव ललितपुरको घुसेलमा
कपनमा ढलमा बेपत्ता भएका बालकको शव ललितपुरको घुसेलमा काठमाडौं-गत हप्ता ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ । काठमाडौंको कपनमा गत हप्ता ढलमा खसेर बेपत्ता भएका थिए । ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका-१, घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताइन् । ‘फोटो हेरेर परिवारले सखानत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ’ उनले…
सम्पत्ती न्यूज
१० आश्विन २०७८, आईतवार