गठबन्धनका शीर्ष नेताको बैठक जारी, एसपीपीबारे छलफल हुँदै
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूको जारी छ । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बैठकमा बसेको हो । छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता बालुवाटार पुगेका हुन् । प्रचण्ड, नेपाल र यादवबीच शनिबार भएको छलफलमा अमेरिकालाई…
सम्पत्ती न्यूज
५ असार २०७९, आईतवार