गृह प्रवक्तामा सहसचिव तिवारी, नीति तथा योजना महाशाखामा डा. पाण्डेलाई जिम्मेवारी
काठमाडौं । शान्ति सुरक्षा महाशाखा तथा गृह प्रवक्ताको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिइएको छ । गृह मन्त्रालयले मन्त्रालयको शान्ति सुरक्षा महाशाखा तथा गृह प्रवक्ताको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिएको हो । उनी अनुभवी छन् । उनले आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका छन् । त्यस्तै अध्यागमन विभागका महानिर्देशक समेत भएका थिए । गृहमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रिस्तरीय…
सम्पत्ती न्यूज
२८ भाद्र २०८१, शुक्रबार