उज्यालो नेपालका अभियान सहित कुलमान घिसिङ प्रवासी माझ
कतार । उज्यालो नेपाल अभियान लिएर कतार पुगेका नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले निराशै निराशामा बाँचेका नागिकलाई आशा जगाउन नेतृत्व बदल्नुपर्ने बताएका छन् । कतारस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए, एनसीसी) र नेपाल जनजाति महासंघद्वारा दोहामा आयोजित उज्यालो संवादलाई सम्बोधन गर्दै घिसिङले नेपालमा आशाको वातावरण बनाउन नेतृत्व परिवर्तन गरेर अगाडि जानुपर्ने बताएका हुन् । ‘नेपालमा केही हुन्न भन्ने…
सम्पत्ती न्यूज
३० असार २०८२, सोमबार