वर्षौ देखि रोकिएको महालेखाको सरुवा यसपटक न्यायोचित बन्दै
काठमाडौं। सघ मातहतका कार्यालयमा लेखाको कामकाज गराउन महालेखा नियन्त्रकको कार्यालयले कर्मचारी खाटाउने गरेको भएपनी वर्षौंदेखि सरुवा न्यायोचित बन्न नसकेको आरोप नेतृत्वले ब्योहोर्दै आएको थियो।नियन्त्रकको कार्यालयले लामो समय देखी कर्मचारी खटाउन सकेको थिएन। काठमाडौ जिल्ला प्रशासन कार्यालय देखि ओखलढुंगा जिल्ला प्रशासन कार्यालय सम्मका कतिपय निकायमा बिगत ६ वर्ष देखि लेखापाल ले सरुवा माग्दा नि सुनुवाइ भएको थिएन।जबकी दुई दुई वर्षमा कर्मचारी…
सम्पत्ती न्यूज
१७ भाद्र २०८२, मंगलवार