भावी मुख्यसचिव एक नारायण अर्याल बन्ने निश्चित
काठमाडौं । यतिवेला सरकारले भावी मुख्यसचिव कसलाई बनाउछ भन्ने चर्चा व्यापक छ । २६ औं मुख्यसचिव लिलादेवी गड्तौलाको यहि भदौ १५ गते समयावधि समाप्त हुँदैछ । आज साँझ ५ बजे बस्ने मन्त्रीपरिषद्को बैठकले मुख्यसचिवमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा छलफल हुने स्रोतले बताएको छ । विश्वस्त स्रोतका अनुसार २७ औं मुख्यसचिव सिनियर सचिव एक नारायण अर्याललाई बनाउने तयारी भएको छ…
सम्पत्ती न्यूज
१३ भाद्र २०८१, बिहीबार