गभर्नर पौडेलको याेग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । विशाल थापासहितका अधिवक्ताहरुले आज रिट दर्ता गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई पनि प्रतिवादी बनाइएको छ । यसको पेसी बुधबारका लागि तोकिएको छ। । यसअघि पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्नबाट रोक्न…
सम्पत्ती न्यूज
१४ जेष्ठ २०८२, मंगलवार