निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो: प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । योङ कम्युनिष्ट लिग, नेपाल (वाइसीएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज (मंगलबार) पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए । उनले छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनु…
सम्पत्ती न्यूज
१७ असार २०८२, मंगलवार